पर्सा २६ बैशाख /पर्सा जिल्लामा जुन सुकै सुरक्षा निकाए आएपनि मोटरसाइकल चोरीको घटना रोक्न सकेकाछैन । मोटरसाइकल चोरले खुल्याम सुरक्षा निकायहरुलाइ चुनवती दिन्दै दिनहुँ चोरीको घटनाको घटीरहेको पाइरहेकोछ । मंगलबार इलाक प्रहरी कार्यालय नगवाको
नम्बरको २२०सिसि
को प्लसर मोटरसाइकल चोरी भएकोछ । प्रदीप चौरसिया
को नाममा दर्ता रहेको सो मो सा चोरी भएको छ । मोसा घनिले चोरीको घटना लाई तत्काल जिल्ला प्रहरी कार्यालयमा फोन मार्फत जानकारी गराएको चौरसियाले बताए ।

