बारा २७ चैत / सशस्त्र प्रहरी बल बोडर आउट पोस्ट
( बिओपी ) बरैनियाले वाराले १० थान फलामको डायनिङ टेबल बरामद गतेकाछन । बिओपी पति सशस्त्र
प्रहरी निरिक्षक प्रकाश आचार्यको कमाण्ड मा खटिएको
टोलीले भारतबाट अवैध तरिकाले भन्सार छलि नेपाल
तर्फ ल्याउन्दै गरेको अवस्था सशस्त्र प्रहरीको टोलिलाइ
देख्न साथ उक्त समान छोडि भागेको हुनाले टोलिले उक्त समान बारामद गरि आवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज बुझाएको सशस्त्र प्रहरी बल बाराले
जानकारी दिए ।
