Home बेवारिसे अवस्था मा मोटरसाइकल फेला । byभरत सर्राफ •January 09, 2024 • 2 min read 0 बिरगंज २४ पुस / बिरगंज को बसपार्क स्थित प्र २-०३-०१७ प नम्बर को होन्डा साइन मोटरसाइकल सोमबार बेलुका ४ : बजे देखि बेवारिसे अवस्थामा बसपार्क को चौधरी गेस्ट हाउस अगाडि रहेको देखेर स्थानीय हरुले बसपार्क प्रहरी चौकीलाइ खवर गरेकोथियो खवर पाउनसाथ बसपार्क प्रहरी चौकीबाट आएका टोलिले मो सा लाइ नियन्त्रणमा लिएकाछन 4.94 / 169 rates Facebook Tweet CopyLink Copied Share