सशस्त्र प्रहरी बल, नेपाल प्रस्ताबित सीमा सुरक्षा गुल्म भिखमपुर पर्साकाे टोलिले विशेष सुचनाका आधारमा सवारी साधन चेकजाँच गर्ने क्रममा बिरगंजबाट ठोरी तर्फ जादै गरेको बा ११ च ९६८६ नंम्वरको बलेरो पिकअपमा फल्स वटम वनाई लुकाएर राखेकाे १६८ 

के.जि. (१६पोका ) प्रतिबन्धित गाँजा बरामद गरी उक्त बलेरो पिक-अप सहित चालक, सहचालक, नेपाली रु ७८,५००।- (अठत्तर हजार पाचँ सय मात्र) र मोबाईल थान-२ बरामद गरि आवश्यक कार्वाहीको लागि नेपाल प्रहरी लाई बुझाएको न १३ गणको सप्रनाउ( DSP ) एवँम
प्रवक्ता संगम श्रेष्ठ ले जानकारी दिए ।
