सशस्त्र प्रहरीको सराहनिय कार्य। मकवानपुरको हेटौडा बाट चोरी भएका मोटरसाइकल बाराको मटिहर्वाबाट बरामद गरि सवारी धनिलाइ बुझाइयो



बारा २१ मंसिर / सशस्त्र प्रहरीबल ले बेवारिसे अवस्थामा  बा प्र ०३००५प ३८९२ नम्बरको   प्लसर २२० सिसिको मोटरसाइकल  बरामद गरेकाछन । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म बाराको गुल्मपति ( DSP ) 
कबिन्द्र महर्जनको कमाण्डमा खटिएको चेकिङ टोलिले बेवारिसे अवस्थामा मो सा बरामद गरेकाहुन । सो मो सा छानबिन गरि यातायात कार्यालयबाट पत्ता लगाइ सवारी धनिलाइ सवारी बुझाइ सशस्त्र प्रहरीबलले सरहानिय 


 कार्य 
गरेकाछन । सवारी धनिको अनुसार असोज ७ गते मकवानपुरको हेटौडा अस्पतालभित्रबाट चोरले चोरीगरि भागेकाथिए । चारै तिर खोज तलाश गर्दा कहि कतै फेला न परेका मोरो मो सा सशस्त्र प्रहरीबलले बाराले बरामद गरि सराहनिय कार्यको उधारण दिनुभएकोछ सवारी धनिले  बताए । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?