सशस्त्र प्रहरी नायव उपरिक्षक सिंहको सिमा नाकाहरुमा कडा निगरानी । अ ३ लाख बराबरको कपडा बरामद



बिरगंज २३ मंसिर / सशस्त्र प्रहरी बल नेपाल न १३ गण हे क्वा पर्सा को सशस्त्र प्रहरी बल ( प्रस्तावित ) सिमा सुरक्षा गुल्म  बिरगंज भन्सारको गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक  देबेन्द्र  ब सिंहले सिमा नाकाहरुमा कडा निगरानी गरेकाछन । विशेष सुचनाको अधारमा सनिबार बिहान अ ४: बजेको समयमा तस्करहरुले भारतबाट नेपाल तर्फ चोरी पैठारी गरि अवैध तरिकाले 


 साइकलमा लोड गरि ल्याउन्दै गरे ४ पोका अवैध कपडाहरु अ ३ लाख बराबरको  स प्र न उ सिंहको कमाण्डमा खटिएका टोलिले बरामद गरेकाछन । एक तस्करको अनुसार सिंह यस गुल्म मा आएदेखी हामीहरुलाइ बरबाद गरिदिएकोछ । सप्रनाउ सिंहले आफनो पौने तीन महिनाको अवधी भित्र अ ७० लाख भन्दा बढीको अवैध समानहरु बरामद गरि भन्सार दाखिला गरिसकेकाछन । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?