सशस्त्र प्रहरी बल द्वारा लागू औषध गाजा समेत मोटरसाइकल बरामद गरे ।



पर्सा ३० मंसिर / गाजा तस्करले नेपालबाट भारत तर्फ 
JP32CD5560 नम्बर हिरो होन्डा मोटरसाइकलमा गाजा लोडगरि गइरहेको अवस्था सशस्त्र प्रहरी बल न 


१३ गण अन्तरगर्त बि.ओ.पि. भिष्वाको चेक प्वाईन्ट टोलीलाई देख्‍नासाथ मोटर साईकल छाडी व्यक्ति भागि गएको हुँदा उक्त मो.सा. नियन्त्रणमा लिई चेकजाँच गर्दा मो.सा.को सिट मुनी लुकाई छिपाई राखेको ५ के.जी. प्रतिबन्धित लागुऔषध गाँजा मो.सा. सहित बरामद गरि आवश्यक कारवाहीको लागि ई.प्र.का. पोखरियामा बुझाईएको न १३ गणको सप्रनाउ संगम श्रेष्ठले बताए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?