सशस्त्र प्रहरी निरिक्षक थापाको सिमा नाकाहरुमा कडा निगरनी सांडे दुइलाख बराबरको अबैध कपडा बरामद




बारा ३० मंसिर / सशस्त्र प्रहरी बलहरुले सिमा नाका हरुमा कडा निगरानी बढाएकाछन । सोही क्रममा सशस्त्र 
प्रहरी बल न १२ हे क्वा बाराको माताहातको बिओपी बरैनियाले विशेष सुचनाको अधारमा तस्करहरुले भारत बाट नेपाल तर्फ अवैध तरिकाले चोरी पैठारी गरि ल्याइरहेका कपडा` मोबाइल पार्ट ` चकलेटहरु सशस्त्र 


 प्रहरी निरिक्षक दिपक थापाको कमाण्डमा रहेको टोलीले बरामद गरि २ लाख ५८ हजार २०० सय मुल्यक गरि आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गरेकाछन । त्यस्तै सप्रनी थापाले सिमा नाका हरु 
कडा निगरानिको कारण पैने तीन महिनामा अ ३० लाख
बराबरको अवैध भन्सार छलि चोरी पैठारीहरुको समानहरु बरामद गरि भन्सार दाखिला गरिसकेकाछन
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?