सशस्त्र प्रहरी बलले बलिरामपुरबाट २ लाख बराबरको अवैध कपडा बरामद गरे ।



बारा १३ पुस / सशस्त्र प्रहरी बल बाराको बिओपी बरैनिया माताहत FOB बलिरामपुरले अ २ लाख बराबर
को अबैध कपडा बरामद गरेकाछन ।विशेष सुचनाको अधारमा  FOB बाट सशस्त्र प्रहरी नायव निरिक्षक ज्ञान 
बहादुर आले मगरको कमाण्ड खटिएको टोलिले सिमा इलाका बलिरामपुरबाट अवैध रुपमा भारतबाट भन्सार छलि नेपाल तर्फ टाउकोमा बोकी आउन्दै गरेको अवस्था 
टोलिलाइ देख्न साथ उक्त कपडा फालि मानिस फरार भएकाथिए । सो कपडा बरामद गरि रु २ लाख १'१७  मुल्यांकन गरि आवश्यक कार्वाहीको  लागि भन्सार 
 कार्यालय बिरगंज पठाएको सप्रनी दिपक थापाले बताए ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?