एक युवकले गरे आत्माहत्या



बिरगंज ०१ असोज / एक युवकले पासो लगाइ आत्महत्या गरेकाछन । बिरगंज वडा न १५ भिस्वामा डेरा भाडा लिइ बस्दै आएका 
अ बर्ष ३५/३६ का राजु नामले चिनिने र बसपार्कमा सुमु टाटा गाडिको काउन्टरमा काम गर्ने आफ्नै कोठामा बिहान झुन्डिरहेको देखेर छिमिकीहरुले प्रहरीलाई खवर गरेकाहुन ।घटना स्थलमा  बसपार्क प्रहरी चौकिबाट आएकाटोलीले घटना स्थललाई सुरक्षित राखी आवशयक प्रक्रिया सुरु गरेका
थिए ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?