सशस्त्र प्रहरी बलले ठुलो मात्रामा तस्करीको कपडा पक्राउ गरे ।




  
बिरगंज ०१ असोज /  सशस्त्र प्रहरी बलले ठुलो मात्रामा भन्सार छली चोरी पैठारिको कपडाहरु पक्राउ गरेकाछन । विशेष सुचना
को अधारमा सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म बिरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहको कमाण्डमा रहेको टोलिले वडा न १६ भन्सार देखि पुर्व खोलाको छेउ बाँस झ्यागबाट रातिको समयमा १० ओटा साइकलमा लोड गरि भारतबाट नेपाल तर्फ ल्याउन्दै गर्दा पक्राउ गरेकोथियो । पक्राउ गरिएका उक्त समानहरु सुटको पकडा" " लेहेङाहरु " रहेकोथियो ।  पक्राउ गरिएको उक्त समनाहरु भन्सार मूल्य १० लाख ३ सय मुल्यांकन गरी आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरीबल १३ न गण हे क्वा पर्साका 
सप्रनाउ एवँम प्रवक्ता संगम श्रेष्ठले जानकारी 
दिए । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?