सशस्त्र प्रहरी बलका तीन एआइजीको सरुवा



सशस्त्र प्रहरी बलका तीन एआइजीको सरुवा
भएकोछ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरीका तीन जना एआइजीको सरुवा गरेको हो ।सरुवा हुनेमा चन्द्रप्रकाश गौतम, बंशी दाहाल र नारायण दत्त  पौडेल रहेका छन् । गौतमलाई मानव स्रोत, दाहाललाई कार्य विभाग र पौडेललाई सीमा विभागमा सरुवा गरेको गरिएको छ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?