सशस्त्र प्रहरीबल नेपालका १२ जना एसपी एसएसपीमा बढुवा



सशस्त्र प्रहरी बल नेपालले रिक्त रहेको १२ पदका लागि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा नाम सिफारिस भएको छ । नाम सिफारिस हुनेहरु सबै सिलसिलेवार संख्या २ का सशस्त्र प्रहरी उपरीक्षकहरु रहेका छन् ।

उनीहरु २०७५ साल चैत्र १५ गते सशस्त्र प्रहरी उपरीक्षक पदमा बढुवा भएका अधिकृतहरु हुन् । सो समूहका १५ जना यसअघि नै एसएसपी भईसकेका छन्, भने बाँकी १९ मध्ये बिहीवार १२ जनाको नाम सिफारिस भएको हो ।

सशस्त्र प्रहरीबल नेपालका १२ जना एसपी
एसएसपीमा बढुवा 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?