नेपाल राष्ट्रीय माध्यमिक बिधालय इटियाही बाराले एउटा नया यूगमा प्रबेश गरेको छ ।



२०१९ को स्थापना र २०५६ साल देखि  S.E.E. संचालन हुदै आएको झन्डै २४ बर्ष पश्चात श्री नेपाल राष्ट्रीय माध्यमिक बिधालय इटियाहीले  एउटा नया यूगमा प्रबेश गरेको छ ।आज यस बिधालयमा शैक्षिक सत्र  २०८० मा प्राबिधिक धार तर्फ सिभिल इन्जिनियरिङ्ग कक्षा संचालन  र १०± २  तर्फ शिक्षा र बाणिजय कक्षा संचालनको उदघाटन यस कार्यक्रमको प्रमुख अतिथि  बिश्रामपुर  गा .पा . अध्यक्ष  जुल्फकार अलि भुटो उर्फ (जुबैर भाइ)ज्युले गर्नु भयो ।  र सो कार्यक्रमका  बिशिष्ट अतिथि ने. क पा(एमाले )मधेस प्रदेश सद्स्य क. धर्मदेव प्रसाद यादव र समाज सेवी कृष्णा साह ज्यूले बिधालय शिक्षाप्रती आ आफ्नो धारणा राख्नु  भयो । 


 स्थानिय सरकार  प्रमुखले  बिधालय शिक्षामा देखाइएको तत्परता , काम ,सहयोग र प्रयास प्रती  बिधालय ब्यवस्थापन समिती र सो  समितीको अध्यक्षको तर्फ बाट तपाइ र अन्य सम्पुर्ण सहयोगि हात प्रती हार्दिक आभार प्रकट गर्द्छु ।


 अगामी दिन सम्म यस्तै सहयोग र साथको सकरात्मक अपेक्षा राख्द छु । मेरो कार्यकाल रहुन्जेल सम्म मैले गरेको हरेक बाचा क्रमश पुरा गरदै जाने बिधालय व्यवस्थापन को अध्यक्ष मनिर देवान बताए ।

 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?