सर्पदंशबाट बारामा बालिकाको मृत्यु

वीरगंज, ५ भदौ । सर्पदंशको कारण बाराको मोतीसरमा एकजना चार वर्षीया बालिकाको मृत्यु भएको छ ।

कलैया उपमहानगरपालिका–१८ मोतीसर निवासी हरेराम साह कानूको चार वर्षीया छोरी रुद्राक्षी कुमारीलाई विषालु सर्पले टोक्दा उनको बुधवार बिहान चार बजे मृत्यु भएको छ । 
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?