एक युवकको शव पासो लगाएर झुन्डिएको अवस्थामा फेला पर्यो ।



बिरगज १५ श्रावण / एक युवकको शव फेला परेको।    बिरगंज महानगरपालिका वडा १५ नेशनल मेडिकल देखि पुर्व बारा जिल्ला को सिमा नजिक खोलाको छेउमा
  रहेको बासघारीमा रुखमा झुन्डिएको अवस्था  
मा फेला परेकोछ ।  खेतमा काम गर्न गएका स्थानीयले शवलाइ देखेर प्रहरी लाई खवर गरेका थियो । अ २५ / २६ बर्षको युवक रहेको अनुमान गरिन्छ । मृतकको शव 
सडिसकेको थियो । घटना स्थलमा  प्रहरी 
 पुगि अनुसन्धान कार्यसुरु गरिरहेकाछन । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?