२४ घन्टा नबित्दै कलवारको हत्याको आरोप मा संकास्पद दुई जना पक्राउ




बाराको बलिरामपुरमा भएको हत्याकोआरोप
मा संकास्पद दुई जनालाइ प्रहरी पक्राउ गरेका
छन । श्रावण ११ गते अ ३८/४० बर्षक पान्ना लाल साह कलवारको हत्या गरि भारतिय सिमा नाकाको अ १०० मिटर धानको खेतमा 
हिलोले लतपतिएको अवस्था फालेको थियो 
जिल्लाको क्राइम शाखा प्रमुख वरिष्ठ सइ रोशन अधिकारीको टोली र मुसहर्वा प्रहरी चौकीका इन्चार्ज वरिष्ठ सइ बसंत थापाको टोलीले अनुसन्धानको कर्ममा २४ घन्टा नबित्दै शक्रबार  हत्यामा संगलन रहेको संकामा दुई जनालाइ पक्राउ गरेकाछन । श्रोतका अनुसार ९५ % अनुसन्धान कार्य पूरा भइसकेकोछ । मृतक पन्नालाल साह कलवार 
फेटा गाउँपालिका वडा न ४ चिलझप्टी का थिए । हाल उनी ससुराली घर बलिरामपुर ४ मा बस्दै गर्दथे ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?