बढी सामान देखिएपछि ट्रक नियन्त्रण

वीरगंज, १९ वैशाख ।

यसैगरी बिल बिजकभन्दा बढी खुद्रा तथा विभिन्न किसिमका सामानहरू लोड भएको एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिई कारबाइको लागि राजस्व अनुसन्धान कार्यालय, पथलैया बारामा बुझाएको जिप्रका, पर्साले जनाएको छ ।

वडा प्रहरी कार्यालय विर्ताले वैशाख १८ गते वीरगञ्ज महानगरपालिका वडा नं.१६ घण्टाघरबाट ना.३ ख ३९५० र ना.७ ख १६३१ नम्बरको ट्रकहरूलाई चेकजाँच गर्ने क्रममा विल बिजकभन्दा बढी मालबस्तुहरू देखिएपछि औषधी तथा खुद्रा सामानहरूलाई नियन्त्रणमा लिई थप कारबाईको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।  

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?