बिलबिजकभन्दा बढी सामान देखिएपछि ट्रक नियन्त्रण

वीरगंज, १७ वैशाख । जिल्ला प्रहरी कार्यालय, पर्साले बिलबिजकभन्दा बढी औषधी तथा खुद्रा सामानहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको छ ।
 
वीरगंजबाट रूपन्देहीतर्पm जाँदै गरेको ना.४ ख ८७४० नम्बरको मालवाहक ट्रकबाट शुक्रवार घण्टाघरमा रोकेर चेकजाँच गर्दा ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू बिलबिजकभन्दा बढी देखिएपछि आज अनुसन्धान तथा आवश्यक कारबाईको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ । 

Virus-free.www.avast.com
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?