भन्सार छलि ल्याउन्दै गरेका १० बोरा लत्ताकपडा पक्राउ

बारा ०१ चैत / बाराको विश्रामपुर गाउँपालिकाको वडा ३ मुसहर्वाको सिमा नाका हुन्दै राति अ २३००बजेको समयमा भन्सार छलि लत्ताकपडा आइरहेको 
सुचनाको अधारमा बिओपी बरैनियाको स प्र नि राज कुमार पण्डीत क्षेत्री को कमान्डमा गएको टोलिलाइ देखन 
साथ साइकल र मोटरसाइकलमा सेतो रंगको १० बोरामा रहेको लत्ताकपडाहरु  गहुको खेतमा फ्याली भागेकाथिए क्षेत्रिको कमान्डमा रहेको टोलिले उक्त बोरामा रहेको लत्ताकपडाहरु गहुको खेतहरुबाट  बरामदगरि   आवश्यक कारवाहीको लागि बिओपी बरैनिया पठाइएको जानकारी प्राप्त भएकोछ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?