राउण्ड टेबलकाे कार्यक्रममा ५६ जनाद्वारा रक्तदान

मधेसखबर
वीरगन्ज ,३०फागुन: वीरगन्जमा राउण्ड टेबल नेपालकाे आयाेजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

मंगलबार घण्टाघर चाेकमा आयाेजित रक्तदान कार्यक्रममा ३ महिला सहित ५६ जनाले रगतदान गरेका छन् ।

रगतदान गर्नेहरुमा राजेन्द्र भट्टराई ,सुशान्त चाचान,अमन मित्तल,मनिष लाठ,आराेह मित्तल लगायतका रहेकाे रक्त सन्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख साैरभराज पाण्डेले जानकारी दिए ।

The post राउण्ड टेबलकाे कार्यक्रममा ५६ जनाद्वारा रक्तदान appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?