वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड

काठमाडौं ,१२ माघ: नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड प्रदान गरिएको छ ।

आईसीसीको वार्षिक अवार्ड पाउने आसिफ पहिलो नेपाली क्रिकेटर हुन् ।आसिफ, वीरगन्जकाे मुर्ली  निवासी हुन् ।

आसिफले गत वर्ष फेब्रुअरी १४ मा आयरल्यान्डविरुद्धको टि २० खेलमा नेपाली बलरसँग ठोकिएर लडेका एन्डी म्याकब्राइनलाई रन आउट गरेका थिएनन्। सोही ‘इन्सिडेन्ट’का कारण उनले क्रिकेटको स्पिरिटलाई कायम राखेको ठम्याउँदै आइसीसीले उनलाई विजेता घोषणा गरेको हो।

The post वीरगन्जका क्रिकेटर आसिफ शेखलाई आईसीसी स्प्रीट अफ क्रिकेट अवार्ड appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?