विश्रामपुर गाउँपालिका अन्तर्गत संचालन रहेका नेपाल सक्षार अभियानको एक कार्यक्रम विच सम्मापन ।

 



बारा २२ पौष / बारा जिल्लाको विश्रामपुर गाउँपालिका अन्तर्गत संचालनमा रहेका नेपाल साक्षर अभियान आज 

एक कार्यक्रम विच सम्मान भएको घोषण गरिएकोछ ।

नेपाल साक्षर अभियानले २०७९/ अषाढ ५ गते देखि 

गाउँपालिका भित्र रहेका १५ बर्ष देखि ५९ बर्ष उमेर समुहका निरक्षरहरुलाइ दैनिक दुई घन्टाको दरले हप्तामा छ दिन जम्मा अवधि चार महिना बिधिवत रुपले कक्षा संचालन गर्दै आइरहेकोथियो । साक्षरता कार्यक्रम विश्रामपुरको पाँचौ वडामा प्रतेक वडाबाट दुई जना कन्सटर 

कक्षाहरुमा अधिकतम २० जना महिला सहभागी हुनेगरी 

जम्मा २०० जना निरक्षरको लागि कक्षा संचालन गरिएकोथियो । विश्रामपुर गाउँपालिका अन्तर्गत श्री मे रा मा बि बलिरामपुर कक्षा संचालन तथा ब्यवस्थापनको जिम्मेवारी पाएकाथियो । बाँकी रहेका निक्षरहरुको लागि 

गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समावेश गर्ने 

तथा शिक्षामानद स्रोत विकास केन्द्र मार्फत संधिय सरकार 

तथा प्रदेश सरकारको सहयोगमा बाँकी निरक्षरहरुलाइ अगामी आर्थिक बर्षमा साक्षर बनाउने लक्ष्य रहेको गापा अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) ले बताए । 

नेपाल साक्षर अभियानमा सहभागीहरुलाइ प्रमाणपत्र प्रदान  

गरि कार्यक्रम समापन गरेकाथिए । समापन कार्यक्रममा गापा अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैर भाइ ) गापा उपाध्यक्ष प्रींयाका साह गापा प्र प्र अ राकेश ओझा शिक्षा प्रमुख महेश रिजाल १' २' ३' ४ ' को वडा अध्यक्षहरु समुदायिक बिधालयका प्र अ  ' गाउँ शिक्षा समितिका पदाधिकारी ' कार्यक्रम सहजकर्ता ' श्री ने रा मा बी बलिरामपुरका प्र अ आनन्द कुमार गुप्ता ' कल्सटर सहजकर्ता लगाएतका उपस्थिति रहेकोथियो ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?