विश्वकप फुटबलमा आज : ब्राजिल दाेश्राे जितकाे खाेजीमा

मधेसखबर
वीरगन्ज ,१२ मंसिर : कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (साेमबार ) पनि समुह चरणका चार खेल हुदैछ । आजको पहिलो खेल सर्बिया र क्यामरुन बिच नेपाली समय अनुसार अपरान्ह ४ बजे देखि शुरु हुनेछ ।

आजको दोश्रो खेल बेलुकी पौने ७ बजे दक्षिण काेरिया र घाना बिच हुनेछ ।

आजकाे तेश्रो खेल राति पौने १० बजे ब्राजिल र स्विटजरल्याण्ड बिच हुनेछ । आजको अन्तिम खेल राति पौने १ बजे पाेर्चुगल र उरुग्वे बिच हुनेछ ।

The post विश्वकप फुटबलमा आज : ब्राजिल दाेश्राे जितकाे खाेजीमा appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?