काँग्रेसकाे समानुपातिक उम्मेदवार : केन्द्रीय नेता देखि पत्नी , बुहारी र भान्जी सम्म (सूची सहित)

मधेसखबर
वीरगन्ज ,१९ असाेज : नेपाली कांग्रेसको समानुपातिक सूची सामान्य हेरफेर गरिएको छ। शेखर काेइराला समुहबाट ब्यापक विरोध भएपछि प्रधानमन्त्री पत्नी आरजु राणाको नाम एकबाट तीनमा राखिएको छ।

त्यस्तै सूचीमा विमलेन्द्र निधि, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, जीवन परियारलगायत नेताहरु समानुपातिक बन्दसूचीको आ-आफ्नो कलस्टरमा पहिलो नम्बरमा रहेका छन्।

त्यस्तै विमलेन्द्रकी भान्जी निनु कर्ण, लोसपाबाट कांग्रेस प्रवेश गरेकी चन्दा चौधरी पनि मधेसी कोटामा अटेकी छन्। दाङ क्षेत्र १ मा टिकट नपाएपछि योगेन्द्र चौधरी थारु कोटामा पहिलो नम्बरमा रहेका छन्। थारु महिला कोटामा भने विजय गच्छदारकी बुहारी कल्पना चौधरी अटेका छन्।

उम्मेदवार​को सूची

खस – आर्य पुरुष

प्रकाश सरण महत

वसन्त भट्टराई

आनन्द प्रसाद ढुंगाना

गोविन्द भट्टराई

त्रैलोक्य प्रताप सेन

डिल्ली बहादुर कार्की

दामोदर गौतम

किरण गिरी

मिन भाम

भिम थपलिया

वालकृष्ण पाण्डे

जयपति रोकाय

नरेशबहादुर सिह

सरोज कुमार थापा

सुरेन्द्र दाहाल

शिवराज जोशी

खडानन्द खनाल

महिला

अम्बिका बस्नेत

सरिता प्रसाईं

डा.आरजु राणा देउवा

ईश्वरी न्यौपाने

प्रतिमा गौतम

मन्जु खाँण

कान्तिका सैजुवाल

मैना रावल कार्की

रमा कोइराला

उमा दाहाल

मधु शाही

भद्रा भण्डारी

प्रसिस महरा

किरण कोइराला

भावना शाही

मृदुला कोइराला

अम्बिका शर्मा

 

आदिवासी जनजाति पुरुष

गोपालमान श्रेष्ठ

केशरमान रोक्का

सन्दिप राना

गोपाल सिं राजभण्डारी

कृष्ण धर्ती मगर

मनोहर नारयण श्रेष्ठ

कमोट फागो

अईन्द्र केरुङ्ग

मोहन राई

दिनेश राई

सनत मुर्मु

कालु मेचे

जगत बहादुर तामाङ

लाल बहादुर गुरुङ्ग

ललित सिंह बोहरा

भीम श्रीस

महिलातर्फ

सरस्वती बजीमय

लिला बोखिम

सीता राना मगर

शुलिता थिङ

सपना भण्डारी

माया राई

कुशुम थापामगर

मनोरमा शेरचन

अन्जनी श्रेष्ठ

रिनुका काउचा मगर

कृष्णा आमात्य

सरु लामा

मधु जगेवु

विन्दा आले राना

गीता सेन्दाङ

निर्मला वस्नेत तामाङ

दलित पुरुषतर्फ

जीवन परियार

लोक बहादुर सुनार

हरिशरण नेपाली

गोविन्द परियार

मुक्तबहादुर महते

डम्बर सुनार

महा सहनाई नेपाली (पिछडिको क्षेत्र)

महिलातर्फ

शान्ति परियार

रुपा विक

सिता मिजार

आशा विक

विष्णुमाया परियार

फुलो देवी दास

देवीका नेपाली

कोपिला विक

मधेसी पुरुष

विमलेन्द्र निधि

अनिल रुंगटा

रामचन्द्र तिवारी

सकल देव सुतियार

हरेकृष्ण घोस

अयोधा प्रसाद यादव

शम्भु चौहान

नवल किशोर यादव

महिलातर्फ

नगिना यादव

मुक्ता कुमारी यादव

चन्दा चौधरी

निनु कुमार कर्ण

संगिता मण्डल

अनिता यादव

सुष्मा तिवारी

मिनाक्षी झा

प्रियंका कुमारी दास

थारुतर्फ पुरुष

योगेन्द्र चौधरी

चुम नारायण तवेदार

फिरु राना

महिलातर्फ

कल्पना चौधरी

विना थनेत

जीवन राना थारु

शुशिला चौधरी

मुस्लिमतर्फ​ पुरुष

फरमुल्लाह मन्सुर

अब्दुल सतार

महिलातर्फ

जावेदा खातुन जागा

दिल क. सुवेदी (कमाल)

नजवुल खान

The post काँग्रेसकाे समानुपातिक उम्मेदवार : केन्द्रीय नेता देखि पत्नी , बुहारी र भान्जी सम्म (सूची सहित) appeared first on Madhes Khabar.


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?