सुरक्षित यात्रा हाम्रो चाहना' को मूल नाराको साथ ट्राफिक सचेतना अभियान सम्पन्न भएको छ ।

 जि.ट्रा.प्र.का.पर्साको आयोजनामा तथा पहिलो पाईला नेपाल वीरगंज तथा ग्रिनशिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त सहकार्यमा वीरगंज महानगरपालिका वडा नं. १५ बसपार्क स्थित जि.ट्रा.प्र.का.पर्साका प्रमुख प्र.नि.ध्रुव प्रसाद दाहाल,व.प्र.का.विर्ताका प्रमुख बिसाल मल्ल, व.प्र.का.श्रीपुरका प्रमुख डिल्ली राज सापकोटा, ग्रिनशिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतान  सहितको प्रतिनिधीहरु,पहिलो पाईला नेपाल वीरगंजका अध्यक्ष निश्चल प्रजापति पत्रकार भरत सरार्फ संतोष रंजितकार समाजसेवी कमल चौलागाइ बसपार्क प्रहरी चौकीका इन्चार्ज सहितको  तथा अन्य बिभिन्न सघं सस्थाका प्रमुख प्रतिनिधी सहित ३०जनाको उपस्थितीमा बसपार्कबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधनका चालक तथा यात्रुहरुलाई लिक्षित गरी दशै तिहार तथा छठ पर्वको समयमा हुन सक्ने सवारी दुर्घटना न्युनिकरणका लागी जथाभाबी ओभरटेक नगर्न, तिब्रगतिमा सवारी नचलाउने, सडक लेन अनुशासनको पालना गर्न, बायाँ साईड च्यापी सवारी चलाउने तथा सिट क्षमता भन्दा बढि यात्रु नराख्ने जस्ता बारे १४० जना चालक सहचालक र यात्रुहरुलाई ट्राफिक सचेतना सम्बन्धि कक्षा संचालन गरिएको तथा बिभिन्न स्लोगन भएको ५० वटा स्टिकर टाँस गरि ४०० प्रति पर्चा पम्पलेट वितरण गरिएको



'




भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?