असोज १४ बारा / बारा जिल्लाको विश्रामपुर गाउँपालिका
को वडा १ घोडासहनबाट १४ वटा गाई लाइ प्रहरील पक्राउ
गरेकाछन । बिहिवार राती अ १:३० बजेको समयमा नेपाल
बाट भारततर्फ गाई तस्करी भइरहेको सुचनाको अधारमा
सिमा प्रहरी चौकी छतवाबाट नायब निरिक्षक ( सइ ) अशोक कुमार झाको कमान्ड गएको टोलीलाइ हेर्न साथ
गाई तस्करले गाई छोडेर भारत तर्फ भागेकाथिए । प्रहरीले गाईलाइ नियन्त्रणमा लिएर आवशक कारवाहीकोलाई बिरगंज भन्सार कार्यालय पठाउन लागेको श्रोतले जनाएकाछन ।
