भोजपुरी चलचित्र" रघु " को छयांकन ८०% पूरा भइसकेकोछ । यो चलचित्रले समाजमा भइरहेको अपराधी
घटनाहरुलाइ लिएर बनाइएकोछ । २० लाखको लगतमा निर्माण भइरहेको चलचित्रमा मधेस प्रदेश को जिल्लाहरुमा छयांकन गरिएकोछ । यो चलचित्रमा स्थानीयकलाकाहरुको
अभिनय रहेको यश चलचित्रको नायक प्रकाश नेपालले बताए । निर्माता शिव प्र कुर्मी र निर्देशक सुजित पटेलको रहेछ ।