पत्रकार आचारसंहिता बिरुद्ध र न्युज खोज तलाश बिरुद्ध कार्य गरेकोले जिम्मेवारीबाट मुक्त गरिएको

 



यस न्युज खोज तलाश संस्थाले सर्लाही जिल्लाको संमावदाताको जिम्मेवारी चन्दन कुमार मिश्रालाई दिएका थियो । पटक पटक निज माथि गुनासो आइरहेको , र हिजो ३१ गते आइतवार सर्लाहीको सखुवहा एरिमामा भएको विवादको अनुसन्धान र छानबिन गर्दा उपलब्ध भएको भिडियो र फोटोबाट निज मिश्रा दोषी देखिएकोले यस संस्थाका संचालक समितिको बैठकबाट निज मिश्रालाइ आजैको मितिबाट  उनका जिम्मेवारीबाट हटाइएने निर्णय अनुसार जिम्मेवारी मुक्त गरिकोछ । साथै निज मिश्रा संग यस संस्था प्रती कोहि कसैले कुनै किसिमको  लेनदेन वा अन्यकार्य न गर्न  न्युज खोज तलाश अनुरोध गर्दछ । 

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?