बारा क्षेत्र न ४ मा जनता समाजबादी पार्टीको चुनावी प्रचार प्रसार तथा घर दैलो कार्यक्रम तिर्व ।

 





पर्सा २० माघ / जनता समाजबादी पार्टीको चुनावी प्रचार प्रसार र घर दैलो कार्यक्रमलाई निरन्तरता दिएकाछन । प्रतिनिधि सभा सदस्य युवा नेता तथा समाजसेवि सन्जु साहले क्षेत्र न ४ का जनता संग निरन्तर भेटघाट गरि चुनाव  संबंधित छलफल गरिरहेकाछन ।सोही क्रममा आज  जितपुर सिमरा उपमहानगरपालिका वार्ड नं ९ छातापिपरामा चुनाव प्रचार प्रसारको क्रममा  पुर्व मुख्यमन्त्री माननीय जितेन्द्र सोनल , जसपा नेता घनश्याम गिरी , जितपुर सिमरा उपमहानगरपालिका का मेयर प्रत्यासी संजय साह , नगर अध्यक्ष सरोज पटेल जी वरिष्ठ अधिवक्ता रामचन्द्र सिंह , वाडा अध्यक्ष मोतिलाल यादब  लगायत स्थानीय जनसमुदायहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?