पर्सा १८ माघ / प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सुरक्षार्थका लागी छनौट चरणका विभिन्न परीक्षाहरु पार गरी छनौट भएका निर्वाचन प्रहरीहरुलाई स्वागत गर्दै १० कार्य अवधिको प्रशिक्षण तालिम आज मिति २०८२।१०।१८ गते बिहान ०८:०० बजेको समयमा रुकुम (पूर्वी भाग) जिल्लाकी श्रीमान प्रमुख जिल्ला अधिकारी सीता परियार ज्यू र यस कार्यालयका कार्यालय प्रमुख प्र.ना.उ. उमाशंकर प्रसाद यादव ज्यूको उपस्थितमा तालिम उद्घाटन गरी प्रशिक्षक तथा प्रशिक्षार्थीहरुलाई तालिमको महत्व र फागुन २१ गते सम्पन्न हुने निर्वाचन सम्बन्धी विविध विषयमा आवश्यक निर्देशन समेत दिनु भएको
जिल्ला प्रहरी कार्यालय रुकुम ( पुर्वी भाग ) मा निर्वाचन प्रहरी तालिम समुद्धघाटन कार्यक्रम सम्पन्न ।
byभरत सर्राफ
•
•
2 min read
0




