बारा क्षेत्र न ४ मा जसपा नेपाल हाबि , क्षेत्र वासिमा युवा नेता सन्जु साह लोकप्रिय ।


 




पर्सा १६ माघ / फागुण २१ गते हुने प्रतिनिधि सभाको चुनावको क्रममा बारा क्षेत्र न ४ मा जसपा नेपाल हाबि हुन्दै गइरहेको क्षेत्र न ४ का वासिन्दाहरुले बताए । प्रतिनिधि सभाका उमेदवार युवा नेता सन्जु साह क्षेत्र वासिको लोकप्रिय बन्दै गइरेको स्थानीयहरुले बताए । परवानिपुर गाउँ पालिकाको वडा न ५ बहुअरीमा अगुवा कार्यकर्ता भेला कार्यक्रममा बक्ताहरुले बोल्दै बारा क्षेत्र न ४ को प्रतिनिधि सभा सदस्य जसपा नेपाल को उमेदवार युवा नेता सन्जु साह बहेक कुनै विकल्प नरहेको कार्यक्रममा उपस्थित समाजसेवी , नेता र स्थानीयहरुको भनाइ रहेकोथियो । स्थानीयहरुले जिज्ञासा , बिगतमा हामिले धेरै नेताहरुलाइ यही क्षेत्रबाट जिताएर पठाइसकेकाछौ , उनिहरुको काम कर्तव्य हेरिसके , अब हामिले हाम्रै बिचका अतिमिलनसार समाजसेवि युवा नेता सन्जु साहलाई नै रोजेकाछौ कार्यक्रममा बहुअरीका जनताहरुले बताए । कार्यक्रम  परवानिपुर गापा अध्यक्ष रामेश्वर साहको अध्यक्षमा संचालन भएकोथियो ा प्रमुख अतिथि मधेस प्रदेशका पुर्व मुख्यमन्त्री जितेन्द्र सोनल , विशिस्ट अतिथि सिताराम साह कानु , रामचन्द्र सिंह  , अर्जुन पटेल , मोहन पटेल , जसपा नेपालका महिला जिल्ला अध्यक्ष रिता देवि पटेल , वीर शमसेर यादव , लगायत कार्यक्रममा स्थानीयहरुको उल्लेखनीय उपस्थिति रहेकोथियो ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?