पर्सा २८ पुस / सशस्त्र प्रहरी बल बारा द्वारा बालबालिकामा न्यानो कपडा वितरण कार्यलाइ निरंतरता दिन्दै आइरहेकाछन । २७ गते आइतबारको दिन सशस्त्र प्रहरी बल बाराले पचरौता नपा वडा न १ हरपुरको दलित बस्तीमा
बालबालिकामा वितरण गरिएका न्यानो कपडा आज सोमबार पनि न वितरण गरिएकोछ । सशस्त्र प्रहरी बल प्रस्तावित सिमा सुरक्षा गुल्म पिपरपातिका गुल्मपती सशस्त्र प्रहरी नायव उपरीक्षक नवीन अधिकारीले सोही ठाउका बालबालिकाहरुमा न्यानो कपडा वितरण गरिएकोहो

