प्रतिवन्धित लागू औषध सहित भारतिय नागरिक पक्राउ ।

 






पर्सा १८ मंसिर / प्रतिवन्धित लागू औषध सहित भारतिय नागरिक लाई प्रहरीले पक्राउ गरेकाछन। विशेष सुचनाको अधारमा इलाका प्रहरी कार्यालय छतवाबाट खटिएका प्रहरी टोलिले विश्रामपुर गाउँ पालिकाको वडा न १ बटम चौकमा भारतबाट आउन्दै गरेका १७ गते बुधबार  अ १५:४० बजेको समयमा BR05AM 6152 नम्बरको मोटरसाइकलमा सवार भारत देश मोतिहारी जिल्ला हरपुर पंचायत वडा बस्ने बर्ष को मोहमद इमरानले बोकेको ोला ेक गर्दा प्रतिवन्ध लागू षध alqrazolam tabet trika 1 kg को पत्ता ( ) ट्यबलेट 05 mg को पत्ता ( ) ट्यबलेट ेला परेको ियो । निजलाइ उक्त लागू षध सहित नियन्त्रण लिइ जिल्ला प्रहरी कार्यालय बारामा ल्याइ 


 अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएँ ।

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?