सर्लाहीबाट ब्राउन सुगर सहित दुई भारतिय युवक पक्राउ

 


 

राहुल साह > सर्लाही 

पर्सा २८ कार्तिक /  सर्लाही जिल्लाको संग्रामपुर इलाकाबाट प्रहरीले ब्राउन सुगर सहित दुई भारतिय युवक 

लाई पक्राउ गरेकाछन । विशेष सुसुचनको अधारमा पर्सा गाउँ पालिकाको वडा न २  संग्रामपुर इलाकाबाट भारत तर्फ जाने कच्ची बाटोमा संचालन गरिराखेको मदिरा पसलमा मदिरा सेवन गरिरहेको अवस्था प्रहरी दुई भारतिय युवकलाइ नियन्त्रणमा लिइ चेकजाच गर्दा निजहरु साथबाट 

१२•५३ ग्राम ब्राउन सुगर जस्तो देखने प्रदार्थ फेला परेकोहो । निजहरुलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइको सर्लाही संवदाता राहुल साहले जानकारी दिए । 


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?