सशस्त्र प्रहरीबल महोत्तरीले लागू औषध सहित एक भरतिय नागरिकलाइ नियन्त्रणमा ।

 


पर्सा ०८ मंसिर / सशस्त्र प्रहरी बल नेपालले लागू औषध सहित एक भारतिय नागरिकलाइ पक्राउ गरिएको छ ।  अ.१६:१० बजेको समयमा जि.महोत्तरी मटिहानि न.पा. ८ स्थित सानो सिमा स्तम्भ नं. २९५/५ नजिकै रहेको नं. २ बोर्डर नाकामा बि.ओ.पि.मटिहानीबाट सप्रनानि टिका बहादुर अधिकारीको कमाण्डमा खटिगएको ३ जनाको टोलिले भारतबाट नेपाल तर्फ आउदै गरेको भारतको जि.मधुवापुर मधुबनि गाम पन्चायत २ घर बताउने  बर्ष ३५ को बिनोद साहले पछाडि बोकेको निलो झोला चेकजाच गर्दा NITZASCPN-10 TAB  ६६ पता ३२९८ पिस

DIAZEPAM INJECTION (2ML)- २९९ थान

PHENAGAN INJECTION (2ML) -३०० थान

BUPRENOPHIN INJECTION (2ML) – २७४ थान

लागु औषध जस्तो देखिने खैरो पदार्थ ६५० मि.लि.ग्राम

मोडल नखुलेको ANROID मोबाईल थान-१ सिम सहित (९८१९६३८३४३)

 A2163 कि प्याड बाईल- थान १ सिम सहित (९७०२११८२५९)

नेपालि रुपैंया रु. ३,५३५।-(तिन हजार पाँच सय पैंतिस)

निलो पछाडि भिर्ने झोला- थान १

 भारतिय रुपैया सिक्का रु. ६।-(छ रुपैया)   फेला परेको हुदा ब्यक्ति सहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाउने प्रक्रिया


भइरहेको सशस्त्र प्रहरी बल नेपाल न २ छिन्नमस्ता बाहिनि मुख्यालय महोत्तरीले जानकारी दिएँ।

                        

भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?