पर्सा ०१ मंसिर / सशस्त्र प्रहरी बल पर्साको टोलिले लागू औषध गाजा बारामद गरेकाछन ।बिहान अ ०९:५० बजेको समयमा जिल्ला पर्सा जगरनाथपुर गा.पा-१ बिसनपुर्वा स्थित सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. पिडारीगुठबाट खटीएको टोलिले १० के.जि. लागुऔषध गाजाँ बरामद गरि आवश्यक कारबाहिको लागि ऐ.मितिको १४:१५ बजेको समयमा ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाईएको सशस्त्र प्रहरी वल नेपाल नं.१३ गण हे.क्वा.पर्सा का सुचना अधिकारी स.प्र.ना.उ.( dsp ) विश्वराज योन्जनले जानकारी दिए ।
