पर्सा २५ असोज / सशस्त्र प्रहरी बल पर्साले अवैध तरिकाले नेपालबाट भारततर्फ लैजान्दै गरेको अवस्थामा २ लाख बराबरको शिखर चुरोट बरामद गरेकाछन । बिओपि भिस्वाबाट सशस्त्र प्रहरी निरिक्षक रोसन सिर्नेटको कमाण्ड
मा खटिएको टोलिले छिपरमाइ गाउँ पालिका वडान ५ स्तिथ सिमा नाका इलाका बाट मोटरसाइकलमा एक कार्टुन
( १०० ) प्याकेट शिखर चुरोट अवैध तरिकाले भारत तर्फ लैजान्दै गरेको अवस्थामा सशस्त्र प्रहरीको मोबाइल टोलिलाइ देख्न साथ कार्टुन फालि मानिस भागि गएको हुनाले उक्त चुरोट बरामद गरि अवश्यक कार्वाहीको लागि भन्सार कार्यालय बिरगंज दाखिला गर्ने प्रक्रियामा रहेको सशस्त्र प्रहरी बल न १३ गण हे क्वा पर्साका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिएँ ।
