पर्सा ०८ कार्तिक / हिन्दुधर्मलम्बीहरुको महान महाछठ पर्वशुभअवसरमा कलैया उपमहानगरपालिका बाराको वडा न १८ पतौरामा रक्तदान कार्यक्रम भब्यताका साथ सु सम्पन्न भएकोछ ।
श्री राम जानकी मन्दिर ब्यवस्थापन समिती कलैया उपमहानगरपालिका बारा द्वारा गरिएको रक्तदान कार्यक्रम ५ जना महिला सहित ५५ जनाले रक्तदान गरेकाथिए ।
रक्तदान कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका का प्रमुख प्रशासकिय अधिकृत नाथु साह लगाएत पतौराका स्थानीयवासिको उल्लेखनीय उपस्थिति रहेको स्थानीय पारस पटेलले जानकारी दिएँ ।




