पर्सा १७ असोज / वडा दशैको उपलक्ष्यमा विश्रामपुर गाउपालिका बारा को बिधालयमा वृक्षारोपण गरेकाछन ।गापा अध्यक्ष जुल्फाक अलि भुटो ( जुवैरभाइ ) को अध्यक्षता गापाको वडा न १ अवस्तिथ श्री ने रा मा बि अधार भुत उचिडीमा विभिन्न जात बिरुवाहरु रोपण गरि
अगामि दिनमा सो बिरुवाबाट बिधालयमा अध्ययन विद्यार्थीहरुमा सितल प्रदन गरिने उदेश्यको साथ बृक्षरोपण गरिको बिधालयका प्रधानाध्यापक संजित कु
चौरसियाले बताए । बृक्षारोपण कार्याक्रम मा गापा अध्यक्ष जुवैर भाइ , वडा न १ का अध्यक्ष संतोष पटेल वडा सदस्य मंजुर आलम ,गापाकै स्वास्थ प्रमुख अलि अखवर हुसेन , सुचना अधिकारी देव कु मंडल लगाएत
बिधालयका शिक्षक , स्थानीयको उपस्थिति रहेकोथियो ।












