प्र
पर्सा २५ असोज / प्रहरी चौकी मुसहर्वाले अवैध मदिरा बरामद गरि नस्ट गरिकोछ । प्रहरी चौकी मुसहर्वाका प्रबनानी सुरेन्द्र तामाङको कमाण्डमा खटिएको टोलिले नेपालबाट भारत तर्फ लैजान्दै गरेका अवस्था १०० पिस कस्तुरी मदिरा बारामद गरेकाहुन । बरामद गरेका उक्त अवैध मदिरा स्थानीय र पत्रकारको रोहबर नस्ट गरिएको प्र ज फुलसरिफ आलमले जानकारी दिए ।
