पर्सा २५ भदौ / जेन जि द्वारा मंगलबार विश्रामपुर गाउ पालिकाबाराको कार्यालयमा आगजनि गरेकाछन ।
जेन जि को आन्दोलनमा सहिद भएकाहरुलाइ जेन जि विश्रामपुर गाउपालिकाको युवाहरुले वडा न ३ मुसहर्वा चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेकाथिए । श्रद्धाञ्जली कार्यालय सम्पन्न भएपश्रात विश्रामपुर गाउपालिकाको कार्यालयमा आगजनि गरेकाथिए । आगजनिबाट कार्यालयमा रहेका फनिचर , कम्पुयुटर लगाएत सम्पूर्ण समानहरु जलेर नस्ट भएकोछ । साथै कार्यालय भित्र रहेका ट्याक्टर , स्काइवेटरमा
समेत आगजनि भएकोछ ।
