विश्रामपुर गाउँपालिका बारामा जेन- जीको नाममा आगजनि, तोडफोड , लुटपाटबाट १० करोड भन्दा बढीको क्षति , लुटिएका समान फिर्ता गर्न पालिकाको अनुरोध ।


 
















पर्सा २९ भदौ / विश्रामपुर गाउँपालिका बारामा भदौ २४ गते मंगलबारको दिन जेन - जीको नाममा आगनजि तोडफोड , र लुटपाटबाट अ १० करोड भन्दा बढीको क्षति भएको छ ।  पालिका भित्र रहेका टिपर , स्काइवेटर , टेक्टरमा आगजनि  , र तोडफोड भएकोछ साथै पालिकाका लेखा शाखा लगाएत सम्पूर्ण शाखामा  तोडफोड गर्नुको साथै कागजातहरु नस्ट गरिएकाछन ।शाखाहरुमा रहेका कम्पीयुटर , लेपटपहरु जिन्सी समानहरु लुटेर लगेकाका पालिकाले जनाकारिदिए  । आज बिहान देखि पालिकाको कर्मचारीहरुले तोडफोड र आगजनी गरिएका शाखाहरुमा  सरसफाइमा  जुटेकाछन । साथै लुएका समानहरु फिर्ता गर्न प्रेस विज्ञप्तिमार्फ पालिकाले  अनुरोध गरिकाछन ।


भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?