पर्सा २२ अषाढ / रमिता माया गुप्ता धार्मिक र समाजिक कार्यप्रती बिरगंज वासी बिच लोकप्रिय बन्दै
गइरहेकिछिन । गुप्ताले भनिन, हाम्रो पुर्वज देखि चलिआइरेका धर्मसंस्कृति लोप हुन्दै गइरहेको अवस्था छ। जसलाइ जोगाउने हाम्रो कर्तव्य पनि हो र धर्म पनि हो । त्यसैले मैले हाम्रो धर्मसंस्कृति जोगाउने
उदेश्यले लोप भइसकेको " कृष्णलिला (झुलन ") सुरुवात गरे , महानवकन्या पुजन , डोलियात्राको प्रस्ताव , हनुमान ज्यन्ती , महाआरति , मानव सेवा आश्रममा भोजनको ब्यवस्थापन , विभिन्न धर्मिक चाडपर्वमा प्रसाद वितरण , हनुमान जयन्तीमा जुस वितरण र आज बिहान श्री गहवामाइ मंदिरमा प्राङणमा एकादशिब्रतको शुभअवसरमा निम्बु पानी शरबत वितरण गरिएको बातए । रमिता माया गुप्ताले गरेकि
धार्मिक र समाजिक कार्या प्रती हामी बिरगंजवासि बिच लोकप्रिय बन्दै नाम चर्चा आएका स्थानीयहरुले बताए ।
रमिता माया गुप्ता धार्मिक र समाजिक कार्यमा सधैं अगाडि , बिरगंजवासिको बिच लोकप्रिय बन्दै ।
byभरत सर्राफ
•
•
2 min read
0


