सशस्त्र प्रहरी परिवार महिला संघको २४ औँ बार्षिकोत्सवको अवसरमा बारा जिल्लामा रक्तदान , मठ मंदिर सरसफाइ र बालबालिकामा स्टेसनरी वितरण ।

पर्सा १६ अषाढ / बारा , सशस्त्र प्रहरी परिवार महिला संघको २४ औँ बार्षिकोत्सव" को अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघ, मधेश प्रदेशको पहलमा सशस्त्र प्रहरी बल नेपाल नं. १२ हे क्वा बाराले विभिन्न कार्यक्रम को आयोजना गरिएकोछ । आदर्शकोतवाल गा.पा.१ स्थित ऐ. गा.पा.को कार्यालय भवनमा सशस्त्र प्रहरी परिवार महिल ा संघको २४ औ.बार्षिक उत्सवको अवसरमा रक्तदान गरेको ।
१५ गते अन्दाजी १३:५० बजेको समयमा जिल्ला बारा कलैया उ.म.न.पा-०४ स्थित कलैयामा स.प्र.बल, नेपाल नं.१२ गण हे.क्वा बाराको आयोजनामा २४औ सशस्त्र प्रहरी परिवार महिला संघको बार्षिक उत्सवको उपल्क्षमा न १२ गणमा कार्यरत स.प्र.क.हरुको परिवारहरु द्धारा ऐ.स्थित रहेको अमृता अनाथ आश्रममा रहेका बाल बलिकाहरुलाई खाद्यन्न वस्तु र स्टेशनरी सामाग्रिहरु वितरण गरिएको ।मन्दिर सरसफाई -देवताल, कोल्वि र सिम्रौनगढ स्थित मठमन्दिरको सरसफाई गरिएको सशस्त्र प्रहरी बल नेपाल न १२गण हे क्वा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक खुम बहादुर केसीले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?