सशस्त्र प्रहरी बल सर्लाहीले १६ लाख बराबरको अवैध समान बरामद गरे ।

भरत सरार्फ
पर्सा १३ जेठ / सशस्त्र प्रहरी बल सर्लाहीले भन्सार छलि ल्याउन्दै गरेका अवैध समानहरु बरामद गरेकाछन ।विशेष सुचनाको अधारमा बिओपि छतौनाबाट सशस्त्र प्रहरी निरिक्षक ज्ञान बहादुर थापको कमाण्ड खटिएको टोलिले बलरा नपा वडा न २ हथियौल सिमा इलाकाबाट १२ गते सोमबारको दिन अ २०: बजेको समयमा BR 06 BQ 5427 न को हिरो ग्यमलर मोटरसाइकल ७९५ पिस PRIV BAR TURBO ( भेप ) भारतबाट अवैध तरिकाले ल्याउन्दै गर्दा सशस्त्र प्रहरी को टोलिलाइ देख्न साथ उक्त समान छोडि मानिस फरार भएकाथिए । टोलिले मोटरसाइकल समेत उक्त बरामद गरि मोसा समेतको १६ लाख ५० हजार मुल्यांकन गरि आवस्यक कार्वाहीको लागि सर्लाही भन्सार कार्यालय मलंगवा दाखिला गरेका सशस्त्र प्रहरी बल सर्लाहीले जानकारी दिएँ ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?