सशस्त्र प्रहरी बल नेपाल बाराले पशु चौपायाका हड्डी को टुक्रा बरामद गरे ।

भरत सरार्फ पर्सा ०६ जेठ / सशस्त्र प्रहरी बल नेपाल बाराले अवैध तरिकाले नेपालबाट भारत तर्फ लैजान्दै गरेको अवस्था पशु चौपायाको हड्डीको टुक्रा बरामद गरेकाछन । विशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराबाट खटिएको टोलिले नेपाल बाट भारत तर्फ जान्दै गरेको अवस्थामा सिमा इलाकाको कलैया उपनपा वडा न १० स्तिथ निलकंठवाबाट १००० केजी हड्डीको टुक्रा बरामद गरेकाहुन । बरामद गरिएका हड्डीका टुक्रालाई आजै पशु क्वारेन्टाइन मटिहर्वा बारा को रामाधार साह , बिनोद साह , कलैया उमनप बडा १६ का वडा सदस्य हरि नारायण कुशवसहा , सशस्त्र प्रहरी निरिक्षक प्रेम सिंह धामि ,सप्रनानी अर्जुन पनेरु , स्थानीय हरिन्द्र महतो ,र पत्रकार भरत सरार्फ को रोहबरमा न १२ गणको पेरिमिटर भित्र खाडल खनि नस्ट गरिएको सशस्त्र प्रहरी बल न १२ गण हे क्वा बाराका नियमित गणपति सशस्त्र प्रहरी नायव उपरीक्षक
कबिराज बस्नेतले जानकारी दिए ।
भरत सर्राफ

वीरगंजको विभिन्न पत्रिका तथा सञ्चार संघ संस्थाहरुमा आबद्ध उनले देश र मधेशको बारेमा कलम चलाउँदै आइरहेका छन् ।

Previous Post Next Post
तपाईलाई यो समाचार पढेर कस्तो महसूस भयो ?