पर्सा ०५चैत / प्रहरी चौौकी मटिहर्वा बाराले प्रतिबन्धित
भारतीय बोइलर कुखुरा बरामद गरि नस्ट गरेकाछन ।
बरिस्ठ साइ बसंंत थाापाको कमाण्ड खटिएको टोलि आइतबार भरतबाट अबैध तरिकाले अ ६० केजीबोइलर कुखुरा ल्याउन्दै गरेको अवस्थामा बरामद गरेकाथियो ।
बरामद गरेका कुखुरालाई पशु क्वारेन्टाइन मटिहर्वाको
प्रगाढमा डा रामाधार , प्रसाद साह , नेपाल प्रहरी , सशस्त्र
प्रहरी , पत्रकार भरत सरार्फ , स्थानीयहरयको रोहबर मा 
खल्टोमा पुरी नस्ट गरेका थिियो ।

