भरत सरार्फ
पर्सा २८ माघ / इटियाही पुल चौकमा बारामा तरकारी , फलफुल , तथा माछा, मासुको बजार स्थापना भएकोछ
हरिशंकर साह सोनारले सो बजारको स्थापना गरेकाहुन
गरेकोथियो । बाराको इटियाहीमा स्थापना भएका बजार प्रतेक शुक्रबार र आइतबार लाग्ने सोनारले
बताए ।
सो बजारमा गाउँ घरबाट ल्याइएको ताजा हरियो तरकारी , साग , लोकल माछा , मासु अरु बजारको तुलनामा सस्तो पाइने उन बताए । नेशनल मेडिकल कलेज चौकबाट दक्षिण इटियाही जाने पुल चौकमा तरकारी बजार आइतबार र शुक्रबार लाग्ने भएकोछ ।

