भरत सरार्फ
पर्सा २९ माघ / विश्रामपुर गाउँ पालिका बारामा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएकोछ । ज्योति

भिजनफाउन्डेसन नेपालको आयोजना र विश्रामपुर गाउँ पालिकाको सहयोगमा २१ जना महिला, पुरुषले रक्तदान गरेका

छन । गापा अध्यक्ष जुल्फाक अलि भुुटो (

जुवैरभाइ ) को अध्यक्षतामा १५ जना गापाको कर्मचारीले रक्तदान गरेकाथिए । कार्यक्रममा गापाका प्रमुख प्रशासकीय अधिकृत राकेश ओझा , सम्पूर्ण शाखाका प्रमुख , गापाका कर्मचारीहरु जनप्रतिनिधिहरु स्थानीय लगाएको उपस्थिति रहेकोथियो